Madan Bhandari Academy of Health Sciences

Bagamati Province, Nepal
UPDATES सूचना नं.१७:- बिदाको अवधिभर कर्मचारी सम्पर्कमा रहने सम्बन्धमा - २०८०-०७-०३ FIRST SEMESTER EXAMINATION SCHEDULE (2080 BATCH) & RE-EXAM SECOND BATCH PRACTICAL EXAMINATION SCHEDULE FIRST SEMESTER THIRD BATCH 2080-09-18 SUMMATIVE EXAMINATION RESULT - 1ST BATCH 3RD SEMESTER

सातौँ सभा - २०८०|०६|१५

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री शालिकराम जमकट्टेलज्यू, प्रतिष्ठानका सहकुलपति तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय श्री उत्तम जोशीज्यू, प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्व राज जोशीज्यू, प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईज्यू सहित अन्य पदाधिकारीहरु  तथा प्रदेश मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवज्यूहरु, हेटौँडा उपमहानगरपालिकाका मेयरज्यूहरुको गरिमामय उपस्थितिमा सो सभा सम्पन्न भएको हो । 

सभाको केहि झलकहरुको लागि यहाँ क्लिक गर्नु होस् ।

https://mbahs.edu.np/gallery/29