057-520389
info@mbahs.edu.np
English
NJHS
Madan Bhandari Academy of Health Sciences
Bagamati Province, Nepal
About
Executives
Introduction
Message From VC
Planning
Overview
Timeline
Acts & Regulations
Staff
Academics
Programs
BPH
BscMLT
B Pharmacy
B.Sc. Nursing
Departments
Departmental Information Booklet
Admissions
Academic Administration
Research
Nepal Journal of Health Science
Research Center
Introduction to Research Coordinator
Overview
IRC-MBAHS
Research Training
Research Grants
On-going Research
Journal
Newsletter
Collaboration
Contact
Hospital
Study
2078
Course Structure
Course Description
Course Structure
Description
Structure
Description
Structure
Description
Structure
Description
Structure
Description
2079
Curriculum
E-Library
Central Examination Board
Welcome
About
Examination Procedure
Notice & Update
Results
Examination Form
Quick Links
Notices
Downloads
Gallery
करार सेवाको आवेदन शुल्क फिर्ताको लागि भर्ने फारम
GALLERIES
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कीर्तिपुर अस्पतालसँग सहकार्य र समझौता गरी जलन उपचार सेवा सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरियो। (२०८१-०९-०९)
प्रतिष्ठान द्वारा संचालित एक वर्षे एनेस्थेसिया टेकेनिसियन तालिम अन्तर्गत पहिलो ब्याचलाई प्रमाण-पत्र वितरण तथा दोस्रो ब्याचलाई स्वागत कार्यक्रम
हेटैडा उपमहानगरपालिकाका वडा अध्यक्षहरुसंग समसामयिक विषयमा छलफल गर्नुहुँदै प्रतिष्ठानका पदाधिकारीहरु । (२०८१-०८-२४)
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शास्त्र अध्ययन संस्थानबीच क्लिनिकल,शैक्षिक र अनुसन्धान गतिविधिमा सहकार्य गर्ने गरी ऐतिहासिक सम्झौता (MOU) सम्पन्न भएको छ। (२०८१-०८-१४)
प्रतिष्ठानका वर्तमान समस्या र भावी योजनाहरूका सम्बन्धमा संघीय सांसद तथा सत्तारूढ दलका प्रमुख सचेतक माननीय महेश कुमार बर्तौलाज्यूको बिशेष उपस्थितिमा छलफल गरिदै । (२०८१-०८-०५)
मधुमेह परिवेश-भ्रम र यथार्थ विषयको अन्तरक्रिया कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी भई आफ्नो भनाइ राख्नुहुँदै उपकुलपति डा. प्रदीप ज्ञवाली (मिति: २०८१/०७/२९)
स्वास्थ्य संस्थामा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम तालिम (ToT FBIMNCI)को समापन कार्यक्रममा सहभागी भई आफ्नो भनाइ राख्नु हुँदै उपकुलपति डा.प्रदीप ज्ञवाली
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री कृष्णप्रसाद मैनाली र प्रदेश लेखा नियन्त्रक श्री हरिप्रसाद उपाध्यायज्यूलाई प्रतिष्ठानमा स्वागत गर्नुहुदै उपकुलपति डा.प्रदीप ज्ञवाली
अफिन मकवानपुर र मकवानपुर र मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा बधाई एवं शुभकामना कार्यक्रम (मितिः २०८१-०७-१४)
प्रतिष्ठानका रजिष्ट्रार श्री भिमसागर गुरागाई ज्युको अध्यक्षतामा मदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान संग पाठ्यक्रम विकास, अनुसन्धान तथा कर्मचारी समायोजन सम्बन्धि छलफल गर्दै । २०८१-०७-०८
बागमती प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी (२०८१/०७/०५ देखि २०८१/०७/०७) समापन समारोहमा आफ्नो मन्तव्य राख्नु हुँदै उपकुलपति डा. प्रदिप ज्ञवाली
Meeting with Faculty Member & Welcome from Teacher's Welfare Committee (2081-07-06)
« Previous
Next »
‹
1
2
3
4
5
›