MBAHS - TOUR - अबलोकन तथा अनुभव आदान प्रदान भ्रमण
मिति २०७९-०२-२८/२९ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत सम्पूर्ण कर्मचारी तथा लेक्चररहरुको २ दिने भ्रमण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर तथा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सम्पन्न गरियो l