मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ! प्रतिष्ठानको प्रत्येक शाखाको कार्यबिबरण तथा भावी कार्यको सम्बन्धमा छलफल भएको छ ।