मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा. दुर्गा कुमारी खड्काज्यूको अध्यक्षतामा शैक्षिक तथा प्रशासनीक कार्य तथा प्रतिष्ठानले आगामी दिनहरुमा गर्नपर्ने विभिन्न कार्यहरुको सन्दर्भमा मिति २०७९-०६-२६ मा बसेको बैठकको एक झलक ।