Madan Bhandari Academy of Health Sciences

Hetauda, Bagamati Province

शपथ ग्रहण समारोह

प्रदेश लोकसेवा आयोग, बागमतीको सिफारिस बमोजिम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी नियुक्ति पाउनु भएका विभिन्न विभागका लेक्चरर हरुलाई प्रतिष्ठानका उपकुलपति, रेक्टर, डिनको सहभागितामा रेक्टर सर प्रा. डा. सतिश कुमार देव बाट शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । २०७९/०६/२८