रास्ट्रपति उद्घाटन कार्यक्रम - २०७९/११/०९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालको नवनिर्मित भवनको सम्माननीय रास्ट्रपति श्री विद्यादेवी भण्डारीज्यू बाट समुद्घाटन सु-सम्पन्न भएको छ । सम्पूर्ण तस्विर तथा भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोस । (Copy the link and paste it to new tab). https://bit.ly/3xMVGuo