Madan Bhandari Academy of Health Sciences

Bagamati Province, Nepal

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा कीर्तिपुर अस्पतालसँग सहकार्य र समझौता गरी जलन उपचार सेवा सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरियो। (२०८१-०९-०९)