प्रतिष्ठानको नयाँ वेवसाईट (Website) सार्वजनिक गरिएको सम्बन्धमा ।
Powered by
riri one
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मिति २०८१-०९-१९ गतेको पत्र अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाईट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने, सरकारी कार्यालयको वेबसाईटमा एकरुपता कायम गराउने एवं अद्यावधिक गराउने भनि पत्र आएको हुदाँ सोहि बमोजिम यस प्रतिष्ठानको वेबसाईट परिर्वतन गरिएको छ ।
नोटः पुराना सूचनाहरु हेर्नु परेमा तल दिइएको लिङ्कबाट हेर्नुहोला ।