logo/logo_g1kkbgx.png

महत्त्वपूर्ण सूचना

logo/logo_g1kkbgx.png

वि.सं:

नेपाल संवत: ११४५ तछलागा दशमी - २५

सूचना नंः ८९ करार सेवा सम्बन्धी सूचना

सूचना नंः ८९ करार सेवा सम्बन्धी सूचना

सूचना नंः ८९ करार सेवा सम्बन्धी सूचना

यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रज्ञिक सेवा तर्फ आवश्यक देहायका जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले योग्यता पुगेका नेपालि उम्मेद्वारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रितपूर्वक दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकािशत गरिएको छ । 

नोटः आवेदन फरम प्रतिष्ठानको वेवसाईट (website) बाट डाउनलोड गर्न सकिनेछ  । साथै तल  दिईएको लिङ्क मार्फत अनलाईन दरखास्त पनि दिन सकिनेछ । 

 

अनलाईनको लागि यहाँ  क्लिक गर्नुहोस्

 

दरखास्त फारम दस्तुर बुझाउने बैंक विवरणस

नामः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

(Madan Bhandari Swasthya Bigyan Pratisthan)

खाना नंः ०२५०१००१०००१५४४

सानिमा बैंक लि. हेटौंडा शाखा