सूचना नं: ६४ - करार सेवा सम्बन्धी सूचना - २०८१|१२|०५

सूचना नं: ६४ - करार सेवा सम्बन्धी सूचना - २०८१|१२|०५

यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक सेवा तर्फ आवश्यक देहायका जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रितपूर्वक दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

नोटः आवेदन फारम प्रतिष्ठानको  वेवसाईट (Website)  बाट डाउनलोड गर्न सकिनेछ । साथै तल दिईएको लिङ्क मार्फत अनलाईन दरखास्त पनि दिन सकिनेछ । 


दरखास्त फारम दस्तुर  बुझाउने बैंक विवरणः
नामः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
(Madan Bhandari Swasthya Bigyan Pratisthan)
खाता नं. ः ०२५०१००१०००१५४४
सानिमा बैंक लि. हेटौंडा शाखा

 

Vacancy Expired