मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित दुई दिने स्नातकोत्तर कार्यक्रम सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।